आत्मालाप
Romanized: aatmaalaapa, aatmaalaap, aatmaalapa, aatmalaapa
अन्तर्मनको कथन; मनोवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत आत्म+आलाप]
१.
अन्तर्मनको कथन; मनोवाद।
२.
आत्मासँग संवाद, आफैले आफैसँग गरिने कुराकानी।