आत्माराम

Romanized: aatmaaraama, aatmaaraam, aatmaarama, aatmaraama

आफ्नै आत्मामा लीन हुने वा आत्मज्ञानले तृप्त योगी; आत्मज्ञानी; आत्मज्ञानद्वारा आनन्दमग्न भएको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आफ्नै आत्मामा लीन हुने वा आत्मज्ञानले तृप्त योगी; आत्मज्ञानी; आत्मज्ञानद्वारा आनन्दमग्न भएको व्यक्ति।

सम्बन्धित शब्दहरू