आलाप
Romanized: aalaapa, aalaap, aalapa, alaapa
कुराकानी; बोलचाल; बातचित; गफ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुराकानी; बोलचाल; बातचित; गफ।
२.
सङ्गीतको तानविशेष; स्वर-साधन।