आलापी

Romanized: aalaapi, aalapi, alaapi, aalaapee

आलाप वा राग गाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आलाप वा राग गाउने।
२.
बोलचाल वा कुराकानी गर्ने।

सम्बन्धित शब्दहरू