आलापित
Romanized: aalaapita, aalaapit, aalapita, alaapita
कुराकानी वा वर्णन गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुराकानी वा वर्णन गरिएको।
२.
बिलौना गरिएको।
३.
सङ्गीतमा आलाप गरिएको।