प्रतिष्ठापित

Romanized: pratishthaapita, pratishthaapit, pratishthapita, pratisthaapita

प्रतिष्ठापन गरिएको; आधार, पृष्ठभूमि आदि जमाएर अडिएको; संस्थापित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्रतिष्ठापन गरिएको; आधार, पृष्ठभूमि आदि जमाएर अडिएको; संस्थापित।
२.
प्रतिष्ठामा पुर्‍याइएको; प्रतिष्ठित।
३.
हे. प्रतिस्थापित।

सम्बन्धित शब्दहरू