स्वाधिष्ठान
Romanized: svaadhishthaana, svaadhishthaan, svaadhishthana, svadhishthaana
हठयोगका अनुसार शरीरका छवटा चक्रमध्ये शिश्नमूलमा रहने भनी मानिएको एक चक्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हठयोगका अनुसार शरीरका छवटा चक्रमध्ये शिश्नमूलमा रहने भनी मानिएको एक चक्र।
२.
विज्ञानका अनुसार यौवन र शरीरमा प्रजननशक्ति उत्पन्न तथा विकसित हुने ग्रन्थिहरूको केन्द्र।