अविच्छिन्न
Romanized: avichchhinna, avichchhinn, awichchhinna, awichchhinn
बिच बिचमा नटुटेको; विच्छिन्न नहुने; अटुट; लगातार; निरन्तर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
बिच बिचमा नटुटेको; विच्छिन्न नहुने; अटुट; लगातार; निरन्तर।