अविचल

Romanized: avichala, avichal, awichala, awichal

एक ठाउँबाट अर्को ठाउँमा नसर्ने; अचल; स्थिर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
एक ठाउँबाट अर्को ठाउँमा नसर्ने; अचल; स्थिर ।

सम्बन्धित शब्दहरू