अविज्ञता
Romanized: avijnyataa, avijnyata, awijnyataa, avijnyat
अविज्ञ हुनुको भाव वा स्थिति; अनजानपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अविज्ञ हुनुको भाव वा स्थिति; अनजानपन।