अविज्ञात
Romanized: avijnyaata, avijnyaat, avijnyata, awijnyaata
नजानेको, थाहा नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नजानेको, थाहा नभएको।
२.
नजान्ने; थाहा नपाउने।