विज्ञात

Romanized: vijnyaata, vijnyaat, vijnyata, wijnyaata

जानपहिचान भएको; थाहा पाइएको; जानिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
जानपहिचान भएको; थाहा पाइएको; जानिएको।
२.
नाम चलेको; प्रसिद्ध; प्रख्यात।

सम्बन्धित शब्दहरू