विच्छित्ति

Romanized: vichchhitti, wichchhitti, vichchitti, bichchhitti

अलग्ग्याउने वा छुट्ट्याउने काम; विच्छेद; अलग्ग्याइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अलग्ग्याउने वा छुट्ट्याउने काम; विच्छेद; अलग्ग्याइ।
२.
कमी; न्यूनता; अधुरोपन।
३.
स्त्रीको शृङ्गारप्रिय हाउभाउ, नारीको चेष्टाभेद।

सम्बन्धित शब्दहरू