बिच्छिनु
Romanized: bichchhinu, bichchinu, bicchhinu, bicchinu
खान मन नलाग्नु; मन नगर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [बिच्छ+इ+नु]
१.
खान मन नलाग्नु; मन नगर्नु।
२.
बिर्सिनु; भुल्नु।
३.
मन नपर्ने हुनु; नरुचाउनु।