निरविच्छिन्न
Romanized: niravichchhinna, niravichchhinn, nirawichchhinna, nirawichchhinn
विच्छिन्न नभएको; अटुट; निरन्तर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
विच्छिन्न नभएको; अटुट; निरन्तर।