समुच्छिन्न

Romanized: samuchchhinna, samuchchhinn, shamuchchhinna, samuchchinna

राम्ररी काटिएको; उखेलिएको; उच्छिन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
राम्ररी काटिएको; उखेलिएको; उच्छिन्न।

सम्बन्धित शब्दहरू