व्यवच्छिन्न
Romanized: vyavachchhinna, vyavachchhinn, vyawachchhinna, wyavachchhinna
छुट्याएको; विच्छिन्न; विभक्त; अवरुद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [वि+अव+छिन्न]
1
छुट्याएको; विच्छिन्न; विभक्त; अवरुद्ध।