भवच्छिन्न
Romanized: bhavachchhinna, bhavachchhinn, bhawachchhinna, bhawachchhinn
बरबाद भएको; सर्वनाश भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बरबाद भएको; सर्वनाश भएको।
२.
संसार ध्वस्त भएको।