निरवच्छिन्न

Romanized: niravachchhinna, niravachchhinn, nirawachchhinna, nirawachchhinn

सिलसिला नटुटेको; क्रम नबिग्रेको; निरन्तर; अविच्छिन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सिलसिला नटुटेको; क्रम नबिग्रेको; निरन्तर; अविच्छिन्न।
२.
लगातार भइरहने; बराबर।
३.
(क्रियाविशेषण) लगातार।

सम्बन्धित शब्दहरू