मिच्छिनु

Romanized: michchhinu, michchinu, micchhinu, micchinu

पाहुनापाछा, केटाकेटी आदिसँग झिजिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
पाहुनापाछा, केटाकेटी आदिसँग झिजिनु।
२.
लुगाफाटा, गरगहना आदिको लगातार प्रयोगबाट झर्कनु।

सम्बन्धित शब्दहरू