भूमिच्छिद्र
Romanized: bhumichchhidra, bhumichchhidr, bhoomichchhidra, bhumichchidra
प्राचीनकालमा ब्राह्मणलाई अध्ययन- अध्यापन गरेबापत सरकारी करबाट मुक्त गरी दिइने जग्गाजमिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्राचीनकालमा ब्राह्मणलाई अध्ययन- अध्यापन गरेबापत सरकारी करबाट मुक्त गरी दिइने जग्गाजमिन।