भूमिति

Romanized: bhoomiti, bhuumiti, bhumiti

भूमि वा क्षेत्रको धरातलमा नाप गर्ने र नक्सा आदि तयार गर्ने विज्ञान; भूमापन गर्ने विद्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
भूमि वा क्षेत्रको धरातलमा नाप गर्ने र नक्सा आदि तयार गर्ने विज्ञान; भूमापन गर्ने विद्या।

सम्बन्धित शब्दहरू