परिमिति
Romanized: parimiti
परिमाण, नापो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
परिमाण, नापो।
२.
अवधि।
३.
सीमा।