अपरिमित
Romanized: aparimit, aparimita
कुनै सीमा नभएको; सीमारहित; असीम; बेहद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै सीमा नभएको; सीमारहित; असीम; बेहद।
२.
असङ्ख्य; अगणित; अनगन्ती।