अपरिमार्जित
Romanized: aparimaarjita, aparimaarjit, aparimarjit, aparimarjita
ठिक वा उचित नपारिएको; नसुधारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ठिक वा उचित नपारिएको; नसुधारिएको।
२.
परिष्कार वा संस्कार नभएको; असंस्कृत; परिमार्जन नगरिएको।
३.
फोहोरमैला भएको; गन्दा; अपरिष्कृत।