परिमार्जित
Romanized: parimaarjita, parimaarjit, parimarjit, parimarjita
राम्ररी धोइपखाली गरिएको; स्वच्छ वा सफा पारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
राम्ररी धोइपखाली गरिएको; स्वच्छ वा सफा पारिएको।
२.
दोष, त्रुटि आदि हटाएर ठिक गरिएको; परिमार्जन गरिएको; परिष्कृत।