उपार्जित
Romanized: upaarjita, upaarjit, uparjit, uparjita
कमाइएको; आम्दानी गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कमाइएको; आम्दानी गरिएको।
२.
सङ्ग्रह गरिएको; बटुलिएको।