स्वोपार्जित

Romanized: svopaarjita, svopaarjit, swopaarjita, svoparjit

[सं.] आफ्नै पराक्रमले आर्जन गरेको; आफैंले कमाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
[सं.] आफ्नै पराक्रमले आर्जन गरेको; आफैंले कमाएको।

सम्बन्धित शब्दहरू