अपवर्जित
Romanized: apavarjit, apawarjita, apawarjit, apabarjita
उपेक्षित; बहिष्कृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उपेक्षित; बहिष्कृत।
२.
छाडिएको; मुक्त; छुटेको।
३.
परम पद प्राप्त।