अपसर्जित

Romanized: apasarjit, apasharjita, apasharjit, apasarjita

अपसर्जन गरिएको; मुक्त गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
अपसर्जन गरिएको; मुक्त गरिएको।

सम्बन्धित शब्दहरू