आर्जित

Romanized: aarjita, aarjit, arjit, arjita

आर्जन गरिएको; कमाइएको; उपार्जित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अर्ज+इत]

1
आर्जन गरिएको; कमाइएको; उपार्जित।

सम्बन्धित शब्दहरू