आर्जनी
Romanized: aarjani, aarjanee, arjanee, arjanii
काममा साह्रै जोतिन सक्ने; कमाइवाल; अर्जन गर्न सक्ने; अर्जनयोग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
काममा साह्रै जोतिन सक्ने; कमाइवाल; अर्जन गर्न सक्ने; अर्जनयोग्य।
२.
पौरखी;हिकमती; कमैया। तुल. मैथिली कमकर।