आर्जनु
Romanized: aarjanu, arjanu
आर्जन गर्नु; कमाउनु; आम्दानी गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत आर्जन + नु]
1
आर्जन गर्नु; कमाउनु; आम्दानी गर्नु।