आर्जने
Romanized: aarjane, arjane
आर्जन गर्ने; कमाउने; उपार्जन गर्ने; अर्जक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
आर्जन गर्ने; कमाउने; उपार्जन गर्ने; अर्जक।