आर्जे

Romanized: aarje, arje

कुनै हराएपराएको अथवा भागेको वस्तु वा मान्छे कतातिर छ भनी पत्ता लगाउने उद्देश्यले ज्योतिष वा धामीले अक्षता… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै हराएपराएको अथवा भागेको वस्तु वा मान्छे कतातिर छ भनी पत्ता लगाउने उद्देश्यले ज्योतिष वा धामीले अक्षता आदि प्रयोग गरी हेर्ने जोखना।

सम्बन्धित शब्दहरू