अग्रिम
Romanized: agrim, agrima
अगिल्लो; अगाडिको; पहिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अगिल्लो; अगाडिको; पहिलो।
२.
(नाम)
कुनै काम गर्ने वा काम गर्न जिम्मा लिएको व्यक्तिले काम आरम्भ नहुँदै पाउने केही रकम; पेस्की; बैना।