परिमिलन

Romanized: parimilan, parimilana

भेटघाट; संयोग; मिलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भेटघाट; संयोग; मिलन।
२.
छुने काम; स्पर्श गराइ।

सम्बन्धित शब्दहरू