परिकलन

Romanized: parikalan, parikalana

ठुला लामा हिसाबहरू छिट्टै सक्ने काम; हिसाब राम्ररी गर्ने काम; गन्ती वा गणना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ठुला लामा हिसाबहरू छिट्टै सक्ने काम; हिसाब राम्ररी गर्ने काम; गन्ती वा गणना।
२.
विभिन्न ठाउँबाट जम्मा गर्ने काम; सङ्ग्रह; सँगालो।

सम्बन्धित शब्दहरू