परिकल्पित
Romanized: parikalpit, parikalpita
परिकल्पना गरिएको; बनाइएको; रचित; निश्चित; निर्णीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
परिकल्पना गरिएको; बनाइएको; रचित; निश्चित; निर्णीत।