ऋषिकल्प
Romanized: rishikalpa, rishikalp, risikalpa, risikalp
ऋषिहरूमा हुने गुण भएको; ज्ञान, आचरण र व्यवहारले ऋषिजस्तो; ऋषिसमान; ऋषितुल्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
ऋषिहरूमा हुने गुण भएको; ज्ञान, आचरण र व्यवहारले ऋषिजस्तो; ऋषिसमान; ऋषितुल्य।