ऋषिमन
Romanized: rishimana, rishiman, risimana, risiman
ऋषिको जस्तो उदार र कल्याणकारी मन; त्यागी मन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ऋषिको जस्तो उदार र कल्याणकारी मन; त्यागी मन।