ऋषिपक्षी
Romanized: rishipakshi, rishipaksi, risipakshi, rishipakshee
चाँचर; चुच्चो कालो भएको, शिरमा कल्की हुने र फुस्रो कालो वर्णको एउटा चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
चाँचर; चुच्चो कालो भएको, शिरमा कल्की हुने र फुस्रो कालो वर्णको एउटा चरो।