ऋषिकुल

Romanized: rishikula, rishikul, risikula, risikul

ऋषिहरूको वंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
ऋषिहरूको वंश।
२.
प्राचीन समयमा ऋषिहरू बस्ने आश्रम।
३.
विद्यार्थीहरूलाई वेदवेदाङ्गादि पढाउने आश्रम; गुरुकुल।

सम्बन्धित शब्दहरू