कल्पित

Romanized: kalpit, kalpita

कल्पना गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कल्पना गरिएको।
२.
मनमा गढेको; मनगढन्त।
३.
नक्कली; बनावटी।

सम्बन्धित शब्दहरू