अकल्पित
Romanized: akalpit, akalpita
कल्पना नै गर्न नसकिने; कल्पनातीत; चिताउँदै नचिताइएको; सोच्तै नसोचिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कल्पना नै गर्न नसकिने; कल्पनातीत; चिताउँदै नचिताइएको; सोच्तै नसोचिएको।
२.
अकाल्पनिक।