निर्विकल्प
Romanized: nirvikalp, nirwikalpa, nirwikalp, nirbikalpa
अवान्तर भेद नभएको; विकल्प नहुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अवान्तर भेद नभएको; विकल्प नहुने।
२.
निश्चित; अपरिवर्तनीय।