निर्विकल्पक

Romanized: nirvikalpak, nirwikalpaka, nirwikalpak, nirbikalpaka

वेदान्त दर्शनअनुसार ज्ञाता र ज्ञेयको भेद नभई दुवै एक हुने स्थिति; तत्त्वज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वेदान्त दर्शनअनुसार ज्ञाता र ज्ञेयको भेद नभई दुवै एक हुने स्थिति; तत्त्वज्ञान।

सम्बन्धित शब्दहरू