निर्विरोध

Romanized: nirvirodh, nirwirodha, nirwirodh, nirbirodha

विरोध नभएको; कहीँ कुनै पक्षबाट पनि आपत्ति नउठाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
विरोध नभएको; कहीँ कुनै पक्षबाट पनि आपत्ति नउठाइएको।
२.
(क्रियाविशेषण) बिना कुनै विरोध; विरोध नभईकन ।

सम्बन्धित शब्दहरू