निरोध
Romanized: nirodh, nirodha
रोक्ने वा छेक्ने काम; रोक; अवरोध; प्रतिबन्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
रोक्ने वा छेक्ने काम; रोक; अवरोध; प्रतिबन्ध।
२.
घेरा; सीमाबन्दी।
३.
परिवार नियोजन वा उक्त नियोजनका लागि व्यवहार गरिने उपाय।