प्रतिरोध

Romanized: pratirodh, pratirodha

कुनै किसिमको आक्रमण, बलप्रयोगलाई रोक्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै किसिमको आक्रमण, बलप्रयोगलाई रोक्ने काम।
२.
कसैले गर्न लागेको काममा बाधा उपस्थित गर्ने काम; रोक; रोकावट; बाधा।
३.
रोगका कीटाणुहरूको आक्रमणसँग भिड्न सक्ने काम; रोगका कीटाणुहरूको आक्रमणबाट आफूलाई जोगाउने क्रिया।

सम्बन्धित शब्दहरू